काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य मुलुकमा कार्यरत काउन्सिलर श्रम र श्रम सहचारीहरूसँग नेपाली कामदारको अवस्थाबारे बुझ्न भर्चुअल छलफलको तयारी गरेको छ ।
प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई)लगायतका देशमा नेपाली कामदारको भिसामा ढिलाइ भएपछिको अवस्थाबारे ...